सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा लगातार सकरात्मक सर्किट

१ महिना अगाडि

काठमाडौं- दोश्रो बजारमा कारोबार सुरु भएको चौथो दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा लगातार सकरात्मक सर्किट लागेको छ ।

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशत अर्थात ७३.९९ रुपैयाँले बढेर ८१३.८० रुपैयाँ पुगेको छ ।

लगातार तेश्रो दिनसम्म देखिएको यो कम्पनीको सेयरमा उच्च खरीद चाप सोमबार भने केही कम देखिएको छ । यो दिन खरीदतर्फ ७ लाख ३७ जार ५१९ कित्ताको माग आएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया