प्रिओपन सेसनमा नेप्से सूचक १.४४ अंकले   बढ्यो

१ महिना अगाडि

काठमाडौँ - आज प्रिओपन सेसनमा नेप्से सूचक १.४४ अंकले  बढको छ  ।

 यो सँगै सूचक २०३३ को बिन्दुमा पुग्यो ।सेसन अवधिमा २३ कम्पनीको २१ सय २२ कित्ता सेयर किनबेच हुँदा १९ लाख रुपैयाँ बढीको कारोबार भयो । यो सेसनमा कुल २३ वटा कारोबार भए । जसमा ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।


 

१ महिना अगाडि

प्रतिक्रिया