शेयर बजारमा दोहोरो अंकको सुधार

१ महिना अगाडि

काठमाडौँ - आज चैत १३ गते सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार १०.१४ अंकले बढेर २०४१ को विन्दुमा कायम हुन पुगेको छ ।

 सर्किट लागेका कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा दब वटा उपसूचकमा हरियाली छाएको छ ।

 

सेयर बजारको ओरालो यात्रामा ब्रेक

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

आज चैत १३ गते सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार १०.१४ अंकले बढेर २०४१ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपनल लघुवित्तको ९.४३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.७३ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु

उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३१ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ८ करोड ५७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन जोशी हाइड्रोपावरको ८ करोड २९ लाख ४० हजार रुपैयाँ, गुर्खाज फाइनान्सको हिमालयन रिइन्स्योरेन्सको ८ करोड ७ लाख ८२ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको ६ करोड ३५ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।


 

 

१ महिना अगाडि

प्रतिक्रिया