प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

१ महिना अगाडि

काठमाडौँ - आज प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ ।


यस सँगै सूचक २०४२.०९ विन्दुमा आएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

१ महिना अगाडि

प्रतिक्रिया