एक कम्पनीको सेयर मूल्य नेप्सेमा समायोजन

४ हप्ता अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४६१ रुपैंया ७४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४७२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

४ हप्ता अगाडि

प्रतिक्रिया