सिन्धुपाल्चोकको प्रसिद्द धार्मिक स्थल पाल्चोकी माइ भगवतिथान । यहाँ दर्शनका लागि सिन्धुपाल्चोक काभ्रे काठमाडौ, नुवाकोट, भक्तपुर लगायतका ठाउँहरु बाट दर्शनार्थीहरु आउने गरेका छन्।
प्रतिक्रिया