ताइवानमा शक्तिशाली भूकम्प, तस्विरहरु

बुधबार, २१ चैत्र २०८०, १२ : १७

ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।

17121257473591712125744554

बुधबार, २१ चैत्र २०८०, १२ : १७

प्रतिक्रिया