भृकुटीमण्डपमा भएको आन्दोलनको प्रभाव ललितपुरका सडकहरुमा

३ हप्ता अगाडि

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गरेको छ । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गरेको हो । उक्त प्रदर्शनको प्रभावले सर्वसाधारणले शास्ती खेप्नुपरेको छ । 

8cbb9cd3-cf6f-4b70-b2ad-29e4fde0bde82490722c-6086-4fc9-ac5c-49d668cf08c6

३ हप्ता अगाडि

प्रतिक्रिया