बिस्का जात्रा आजदेखि सुरु

२ हप्ता अगाडि

काठमाडौँ - भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज सुरु भएको छ।

भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्राङ्गणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ भक्तपुरमा मनाउने गरिन्छ।  

aabb

1237

२ हप्ता अगाडि

प्रतिक्रिया