राजधानीको मस्जिदमा गुिन्जयो सामूहिक नमाज

विहीबार, २९ चैत्र २०८०, ११ : ४९

काठमाडौँ- देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाइरहेका छन् ।  इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिदमा सामूहिक नमाज पढिएको छ ।  

राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । CaptureCapture 

Capture

विहीबार, २९ चैत्र २०८०, ११ : ४९

प्रतिक्रिया