बुधबार घट्यो सुनको भाउ

५ बर्ष अगाडि

काठमाडौं– साताको चौँथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ  घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार ३०० ले घटेर ५९ हजार ३०० मा कारोबार भएको हो । 

महासंघका अनुसार तेजावी सुन भने आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा रु ७२० मा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया