सिन्दूरले रङ्गियो भक्तपुरको मध्यपुर

२ हप्ता अगाडि

काठमाडौँ - भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक सिन्दुरे भएको थियो ।
sindure-jatra--(2)-1713080823sindure-jatra--(4)-1713080822sindure-jatra--(13)-171308081923

२ हप्ता अगाडि

प्रतिक्रिया