रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै

मंगलबार, १८ बैशाख २०८१, १३ : २३

काठमाडौँ - नेपालको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा वैशाख २९ गते शुरु हुँदै छ । वैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ।

1

Capture

Capture

मंगलबार, १८ बैशाख २०८१, १३ : २३

प्रतिक्रिया