रङ्गियो ललितपुर, ज्याकाराण्डा ढकमक्क

सोमबार, २४ बैशाख २०८१, १२ : १३

काठमाडौँ - यतिबेला ललितपुरका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् ।

ज्याकाराण्डा फूल फुलेपछि ललितपुर  रङ्गिएको हो । मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले ललितपुरको सुन्दरतामा थप रौनक भरेको छ । पुल्चोक क्याम्पस छेउमा फूलेको ज्याकाराण्डाले थप सुन्दर देखिएको हो ।  

6

1

2

3

 

5

4

 

सोमबार, २४ बैशाख २०८१, १२ : १३

प्रतिक्रिया