स्वयम्भू र बौद्धपरिसरमा बिहानैदेखि दर्शनार्थीहरुको भीड

३ हप्ता अगाडि

काठमाडौँ- २५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । 

यस अवसरमा काठमाडौँ स्थित स्वयम्भू र बौद्धपरिसरमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । हेरौँ केही  तस्बिरहरू 

Capture

Capture

Capture

 

Capture

३ हप्ता अगाडि

प्रतिक्रिया