कक्षा १२ को पुनर्योगको आवेदन भर्ने तरिका

शनिबार, १९ साउन २०८१, १२ : ४४

काठमाडौँ - कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्। 

बोर्डले नतिजामा चित्त नबुझेका परीक्षार्थीलाई भदौ १ गतेभित्र पुनर्योगको फाराम भर्न सूचित गरेको छ। बोर्डले कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित गरेको थियो।


शनिबार, १९ साउन २०८१, १२ : ४४

प्रतिक्रिया