आज कति छ सुनचाँदीको भाउ ?

मंगलबार, २४ बैशाख २०७६, १२ : २७

काठमाडौं–नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ।  

यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ।
 

मंगलबार, २४ बैशाख २०७६, १२ : २७

प्रतिक्रिया