काठमाडाैं- दशैको भोलिपल्ट पनौतिको क्षेत्र सुन्दर देखिएको छ । पनौति २ र ३को अतिरमणिय स्थानहरुमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
पर्यटन प्रवद्धन गर्ने उदेश्यले त्यस स्थानीय तहबाटै होटल रिर्सोटहरु बनाएर चलाएका छन् । काठमाडौंमा छोटो दुरीमा पुग्न सकिने कोलाहलबाट केही समय विताउन यो स्थान पछिल्लो समय रोजाईको केन्द्र बन्दै गएको देखिन्छ ।
सबै तस्बीर, भरत अधिकारी
प्रतिक्रिया