काठमाडौं– दिपावलीको अवसरमा काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरु झिलिमिली भएका छन् ।
उज्यालोको पर्वका रुपमा परिचित तिहारमा शहरका ब्यापारिक कम्प्लेक्स र सर्वसाधारणका घरमा रंगीन बत्तिले वातावरण नै उल्लासमय बनाएको छ । हेर्नुहोस् तस्बिरहरु
प्रतिक्रिया