मनकामना धाम

आइतबार, ०२ मंसिर २०८१, १२ : ०१

संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा रहेको पूर्वको पवित्र धार्मिक तीर्थस्थल मनकामना धाम । अरुण नदी किनारमा रहेको मनकामना धाममा पूजा गरेर वर माग्दा मनोकामना पूरा हुने, चिताएको पुग्ने र दीर्घायु हुने जनविश्वास छ । 

आइतबार, ०२ मंसिर २०८१, १२ : ०१

प्रतिक्रिया