कालो पत्थरमा परिणत गुर्जा हिमाल

आइतबार, ०२ मंसिर २०८१, १३ : १२

काठमाडौँ - हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य । तापक्रम वृद्धिका कारण हिमालमा हिउँ छिटो पग्लिदाँ चिसोयाममा पनि कालो पत्थर देखिएको हो । 

आइतबार, ०२ मंसिर २०८१, १३ : १२

प्रतिक्रिया