पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार

सोमबार, ०३ मंसिर २०८१, १० : ५६

काठमाडौँ- चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार । विसं.२०७२ बैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएको साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका दशवटा संरचनाको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको छ  । 

सोमबार, ०३ मंसिर २०८१, १० : ५६

प्रतिक्रिया