बायोग्यास प्लान्ट

मंगलबार, ०४ मंसिर २०८१, ११ : ५५

काठमाडौँ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौतीडाँडामा घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीको त्रिपक्षीय सम्झौतामा निर्माण गरिएको बायोग्यास प्लान्ट ।

 एक हजार पाँच सय घरधुरीको लक्ष्य राखेर बनाइएको बायोग्यास प्लान्टबाट हाल घोराही–१६ गरुवागाउँका पैतीस घरधुरीले ग्यास प्रयोग गरेका छन् ।

मंगलबार, ०४ मंसिर २०८१, ११ : ५५

प्रतिक्रिया