बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र

बुधबार, ०५ मंसिर २०८१, १३ : २६

काठमाडौँ- बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र । तीन  हजार ४५० मिटर उचाइमा रहेको यस क्षेत्रमा शिवको मन्दिर निर्माण गरिएको छ । चट्टानको फेदबाट २२ वटा धारा बग्ने यस क्षेत्रमा शिवको वासस्थान रहेको विश्वासका साथ शिवरात्रीसहित विभिन्न समयमा विशेष पुजा गर्ने गरिन्छ । 

बुधबार, ०५ मंसिर २०८१, १३ : २६

प्रतिक्रिया