चिसोका कारण जम्न थाल्यो गङ्गापुर्ण ताल (तस्बिर)

विहीबार, ०६ मंसिर २०८१, १० : १५

मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित गङ्गापुर्ण हिमालको  हिमनदीबाट निर्माण  भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि  तीन हजार  पाँचसय ४० मिटरमा अवस्थित  यस ताल पर्यटकका लागि आकर्षण  केन्द्र हो ।

विहीबार, ०६ मंसिर २०८१, १० : १५

प्रतिक्रिया