हिमाल आकषर्णको केन्द्र मिरापिक

विहीबार, ०६ मंसिर २०८१, १० : ३५

काठमाडौँ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लोनाक क्षेत्रमा अवस्थित मिरा पिक हिमाल । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा यो हिमाल आकषर्णको केन्द्रको रूपमा रहेको छ ।  

विहीबार, ०६ मंसिर २०८१, १० : ३५

प्रतिक्रिया