काठमाडौँ- मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा आउने तिर्थालुहरुलाई लक्षित गरि दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ ।
प्रतिक्रिया