कुकुर बन्ध्याकरण शिविर (तस्बिर)

विहीबार, ०६ मंसिर २०८१, १४ : ५२

काठमाडौँ- झापाको बिर्तामोड नगरपालिकाले आजदेखि शुरु गरेको दुई दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा कुकुरको बन्ध्याकरण गरिँदै । नगरपालिकाले शिविर सञ्चालनका लागि रू पाँच लाख बजेट विनियोजन गरेको छ । 

विहीबार, ०६ मंसिर २०८१, १४ : ५२

प्रतिक्रिया