काठमाडौँ -डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरीहरु। यस फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसय भन्दा धेरै चौँरीपालन गरेका छन् ।
चौँरी फर्मले दुध, दही, महि, छुर्पी, चिजलगायतका परिकार उत्पादन तथा वितरण गर्दै आएको छ। फर्म सञ्चालनको लागि जगदुल्ला गाउँपालिका र कर्णाली प्रदेश सरकारले समेत सहयोग गर्दै आइरहेको छ।
प्रतिक्रिया