चितवनको माछापोखरी (तस्बिर)

शुक्रबार, ०७ मंसिर २०८१, १५ : १९

काठमाडौँ -मत्स्य विकास केन्द्र भण्डारा, चितवनको माछापोखरी ।  केन्द्रले १५ हेक्टर जलाशय तथा छत्तीसवटा पोखरीमा माछाका भुरा तथा माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । 

शुक्रबार, ०७ मंसिर २०८१, १५ : १९

प्रतिक्रिया