सुपा देउरालीमा भक्तजन घुइँचो (तस्बिर)

शनिबार, ०८ मंसिर २०८१, १४ : ०५

काठमाडौं - अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउरालीमा भक्तजनको भीड । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। 

शनिबार, ०८ मंसिर २०८१, १४ : ०५

प्रतिक्रिया