बाँध निर्माणस्थलमा काम (तस्बिर)

शनिबार, ०८ मंसिर २०८१, १६ : १६

काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । प्याकेज १ अन्तर्गत बाँध निर्माणका लागि फाउन्डेसनको कार्यलाई तीव्रता दिइएको छ ।

शनिबार, ०८ मंसिर २०८१, १६ : १६

प्रतिक्रिया