व्याँसी सौका समुदाय खलङ्गा झर्दै (तस्बिर)

आइतबार, ०९ मंसिर २०८१, १५ : ०४

काठमाडौँ-चिसो मौसम सुरु भएसँगै व्याँस गाउँपालिका–१ टिंकरका व्याँसी सौका समुदाय पशुचौपायासहित खलङ्गा गर्दै । गर्मी मौसममा टिंकर उक्लिएकाहरु हिमाली भेगबाट चिसो छल्नका लागि सदरमुकाम खलङ्गा झरेका हुन् । टिंकरका ३५ परिवार बसाइ सर्दै खलङ्गा पुगेका छन् ।

आइतबार, ०९ मंसिर २०८१, १५ : ०४

प्रतिक्रिया