ऐतिहासिक हरसिङडाँडा र हिमश्रृङ्खला (दृश्य)

आइतबार, ०९ मंसिर २०८१, १५ : २८

काठमाडौँ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको हरसिंहडाँडा पृष्ठभूमिमा मनास्लु, हिमाल चुली, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला दृश्य । पछिल्लो समय यस डाँडा र हिमाल हेर्न पर्यटक आकर्षित हुने गरेका छन् ।

आइतबार, ०९ मंसिर २०८१, १५ : २८

प्रतिक्रिया