फुङफुङे झरनामा रमाउँदै पर्यटक (तस्बिर)

सोमबार, १० मंसिर २०८१, ११ : ४५

काठमाडौं - ताप्लेजुङ साँवास्थित चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरनामा रमाउँदै पर्यटक । यहाँ आउने आन्तरिक र वाह्य पर्यटकको सङ्ख्या  बढ्दो छ ।

सोमबार, १० मंसिर २०८१, ११ : ४५

प्रतिक्रिया