काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अङ्ग्रेजीमा प्रिनिया भनिन्छ ।
प्रतिक्रिया