मार्फामा पर्यटकको चहलपहल (तस्बिर)

विहीबार, १३ मंसिर २०८१, १५ : १०

काठमाडौँ- मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँको गल्लीमा पर्यटकहरुको चहलपहल । स्याउको राजधानीका रुपमा चिनिने मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याएको हो । मुस्ताङ घुम्न आउने पर्यटकहरुको रोजाइमा मार्फा पर्न थालेपछि चहलपहल बढेको छ ।
 

विहीबार, १३ मंसिर २०८१, १५ : १०

प्रतिक्रिया