एनपिएलका लागि क्रिकेट मैदान तयार गरिँदै (तस्बिर)

विहीबार, १३ मंसिर २०८१, १५ : ५६

काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदान टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)का लागि तयार गरिँदै । यही मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । 

विहीबार, १३ मंसिर २०८१, १५ : ५६

प्रतिक्रिया