काठमाडौँ- दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढालगायत सामाग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् ।
प्रतिक्रिया