काठमाडौं- बागलुङ नगरपालिका–१ रामरेखामा बिक्रीका लागि तयारी अवस्थामा रहेका प्याजका बिरुवा । विशेषगरी बजार क्षेत्रमा कौशी खेतीका लागि प्याजको बिरुवा खपत हुने गर्दछ ।
प्रतिक्रिया