काठमाडौं - मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमा ताल । समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा निलगिरि हिमालको फेदीमा रहेको क्षमा ताल मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ ।
प्रतिक्रिया