काठमाडौं - नेपालको सबैभन्दा ठूलो तालको रुपमा प्रसिद्ध मगु जिल्लामा अवस्थित रारा ताल । समुन्द्र सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको यस ताललाई ‘महेन्द्र ताल’ पनि भनिन्छ ।
रासस
प्रतिक्रिया