काठमाडौं - भोलि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नलगाड नगरपालिका–१२ वीरेन्द्र हिमालय माध्यमिक विद्यालयमा मतदान स्थलको संरचना निर्माण हुँँदै । यहा उमप्रमुखको चुनाव हुँदैछ ।
प्रतिक्रिया