काठमाडौँ- ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित कञ्चनजङ्घा हिमालको दक्षिणी आधारशिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य।
प्रतिक्रिया