मतदानका लागि लामबद्ध मतदाता  (तस्बिर)

आइतबार, १६ मंसिर २०८१, १० : ०३

काठमाडौं- हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार बिहान पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। 

आइतबार, १६ मंसिर २०८१, १० : ०३

प्रतिक्रिया