बिक्री गर्नका लागि राखिएका डाला (तस्बिर)

आइतबार, १६ मंसिर २०८१, १२ : ०३

काठमाडौं- म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल गलेश्वरधाममा बालाचतुदर्शी पर्वको अवसरमा आयोजित मेलामा बिक्री गर्नका लागि राखिएका डाला । ग्रामीण भेगमा खाद्यान्न लगायतका सामान राख्ने प्रयोजनका लागि डालाको प्रयोग गरिन्छ ।पछिल्लो समय प्लास्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ । 

आइतबार, १६ मंसिर २०८१, १२ : ०३

प्रतिक्रिया