चोयाबाट निर्मित सामग्रीको व्यापार (तस्बिर)

सोमबार, १७ मंसिर २०८१, १७ : ४८

काठमाडौं - मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बाँसको चोयाबाट निर्मित भकारी, डोको तथा खुगीलगायतको सामग्री बिक्रीका लागि राखिँदै । 

 

सोमबार, १७ मंसिर २०८१, १७ : ४८

प्रतिक्रिया