काठमाडौँ- लमजुङको दोर्दी गाउँपालिका–५ , सिम्रुङमा रहेको घुम्ती भेडीगोठको भेडाको बथान । यहाँ साना ठूला गरेर ८०० भन्दा बढी भेडा रहेका छन् ।
प्रतिक्रिया