ककनीमा स्ट्रबेरी खेती (तस्बिर)

मंगलबार, १८ मंसिर २०८१, १० : १९

काठमाडौं- नुवाकोटको ककनी गाँउपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु ६०० देखि रु एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ । 

मंगलबार, १८ मंसिर २०८१, १० : १९

प्रतिक्रिया