बजार लैजान थुपारिएको सुन्तला (तस्बिर)

बुधबार, १९ मंसिर २०८१, ०९ : ४६

काठमाडौं- बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट  व्यापारीहरु आएर बारीबाटै किनेर  लैजाने गर्छन्।

बुधबार, १९ मंसिर २०८१, ०९ : ४६

प्रतिक्रिया